सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अभ्यास खेलमा नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्ने

आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेल शनिबार नेदरल्याण्डससँग खेल्ने भएको छ।

यसअघि बिहीबार भएको पहिलो आफ्नो पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको हो ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित आठ देशको सहभागिता रहने छ । समूह ए’ मा नेपालसहित वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे छन्। समूह बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्।

Dirghayu Ads

प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्। थाहा खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.