सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

Far weast coaching ad
11
Sana Kishan

कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ ।

गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो ।

Arus

इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जित्न सफल भयो ।

Karnali Traders

फियोरेन्टिनासँगको फाइनल खेलमा इन्टरले एक गोलको अग्रतालाई उल्टाएर जित निकाल्यो ।

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गरी फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर इन्टरका लाउटरो मार्टिनेजले खेलको २९ औँ र ३७ औँ मिनेटमा गोल गरे । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.