सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिद्धान्तको नयाँ गीत ‘सरर’ सार्वजनिक (भिडियो सहित)

प्रकाश भट्ट

Far weast coaching ad
84
Sana Kishan

गायक सिद्धान्त राना मगर (सिडजी) को नयाँ गीत ‘सरर’ सार्वजनिक भएको छ। आफ्नै लय, शब्द तथा संगीत संयोजनमा रहेको ‘सरर’ बोलको गीत आइतबार युनिकन रेर्कडस युट्युब च्यानल बाट सार्वजनिक भएको हो। गीतमा पुरस्कार खड्काको गितार वादन रहेको छ भने उक्त गीतको म्युजिक भिडियो गणेश परियारले छायांकन गरेको गायक मगरले बताए।

गीतमा कलाकारले आफ्नो कला देखाउन गर्ने संघर्ष लाई देखाउन खोजिएको गायक मगरले बताए। उनले भने ‘कलाकारले गर्नुपर्ने संघर्ष लाई गीतमा देखाउन खोजेका छौँ’। गायक मगरले मिक्सिङ, मास्टरिङ तथा संगीत संयोजनमा सहयोग गर्ने उदय राज पौडेललाई विशेष धन्यवाद समेत दिएका छन्।

Arus
Karnali Traders

भिडियो हेर्न लिंकमा जानुहोस् 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.