सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग हा¥यो ब्राजिल

विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । आज बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो ।

 

Sana Kishan

मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक÷एक गोल गरेका थिए । ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए ।

हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो । अब अर्को मैत्रीपूर्ण खेलमा मोरक्कोले पेरुसँग खेल्दै छ । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.