सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गौरी भट्ट र प्रकाश औजीको नयाँ गीत ‘चैतका भेटौला मैना’ सार्वजनिक

प्रकाश भट्ट

कञ्चनपुर – चर्चित गायिका गौरी भट्ट र प्रकाश कुमार औजीको नयाँ गीत ‘चैतका भेटौला मैना’ सार्वजनिक भएको छ। गीतमा लय/शब्द प्रकाश कुमार औजीको रहेको छ भने उक्त गीतको मिक्सिङ प्रेमदीप रामजलीले गरेका छन्। गोपाल दयालको संगीत संयोजनमा तयार भएको उक्त गीतको अडियो/भिडियो देवताल दर्शन स्टुडियोले तयार पारेको हो। गीत शुक्रबार देवताल दर्शन स्टुडियो युट्युब च्यानल बाट सार्वजनिक छ।

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.