सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बागमतीले राष्ट्रिय क्रिकेट टोली खेलाडीलाई जनही १ लाख दिने

24
Sana Kishan

बागमती प्रदेश सरकारले एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही १ लाख रूपैयाँ दिने घोषणा गरेको छ।

Karnali Traders

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट उक्त घोषणा गरेका हुन्। नेपाल बिहीबार घरेलु मैदान कीर्तिपुरमा युएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको थियो। थाहा खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.