सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली क्रिकेट टिमलाई बधाई दिँदै ओलीले भने– हामी गौरवान्वित छौँ

27
Sana Kishan

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वकप छनोटमा स्थान पक्का बनाउने नेपाली टिमलाई बधाई दिएका छन्।

Karnali Traders

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेपाली टिमलाई बधाई दिएका हुन्। उनले बधाईसँगै नेपाल र नेपाली गौरवान्वित भएको उल्लेख गरेका छन्।

Arus

ट्वीटमा ओलीले भनेका छन्, ’युएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ! हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ।’ अन्नपूर्ण पोस्ट बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.