सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रिमियर लिग : लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हरायो

21
Sana Kishan

इङ्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको छ ।

गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २–२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल गरे ।

Arus
Karnali Traders

जितसँगै लिभरपुलले २५ खेलमा ४२ अङ्क जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेड ४९ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा नोटम फरेस्ट र इभर्टनले २–२ गोलको बराबरी खेलेका छन् । नोटम फरेस्ट २६ अङ्कसहित १४औँ र इभर्टन २२ अङ्कसहित १८औँ स्थानमा छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.