सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि सञ्चालन हुने

21
Sana Kishan

कक्षा–१२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ।

आइतबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८० सालमा सञ्चालन गरिने कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको हो।

Arus
Karnali Traders

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ। परीक्षा समय बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म तोकिएको छ। तालिका अनुसार जेठ ५ गते परीक्षा सकिनेछ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.