सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो

38
Sana Kishan

हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको प्रहरीले जनाएको छ ।

Karnali Traders

प्रहरीका अनुसार परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस छन् । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ । डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको प्रहरीले जनाएको छ । उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.