सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आठ दलीय गठबन्धन पाँच वर्षसम्म जान्छ : प्रधानमन्त्री

27
Sana Kishan

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आठ दलीय गठबन्धन पाँच वर्षसम्म नै जाने बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन लामो समयसम्म जाने बताएका हुन् ।

Karnali Traders

प्रचण्डले भने,‘गठबन्धन पाँच वर्षसम्म नै जान्छ । मन्त्रिमण्डल विस्तार गर्ने कार्य आजैदेखि सुरु भइसक्यो ।’

Arus

प्रचण्डले आठ दलीय गठबन्धन अझै बढ्ने बताए । उनले यो गठबन्धनलाई ८ दलको भनेपनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको दावी गरे। अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.