सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बढी भीड हुने सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय, कर्मचारीले सट्टा बिदा पाउने

47
Sana Kishan

सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खुला राख्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो ।

Karnali Traders

मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि नरोक्ने गरी तालिका स्वीकृत गरेको छ । सार्वजनिक विदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.