
(कति राम्रो होली फाुगनमा ) २ ।
शिवले खेल्यो सतीले खेल्यो ।
गौरीले खेल्यो आगनमा कति ‘
रामले खेल्यो लक्ष्मणले खेल्यो ।
सीताले खेल्यो आगनमा कति‘
ब्रह्माले खेल्यो बिष्णुले खेल्यो ।
लक्ष्मीले खेल्यो आगनमा कति‘
कृष्णले खेल्यो बलले खेल्यो ।
राधाले खेल्यो आगनमा कति‘
शँकर पार्वती खेलीरहेछन् ।
डमरु बजाई हिमगीरीमा कति‘
राम लक्षिमण खेलीरहेछन् ।
जानकी साथ जनकपुरमा कति‘
कृष्ण मुरारी खेलीरहेछन् ।
गोपीके साथ बृन्द्रा बनमे कति‘

उपहार खबर बाट
