सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चितवन–२ मा रास्वपाबाट रवि नै उठ्ने

20
Sana Kishan

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवन–२ मा उम्मेदवार बनाउने भएको छ।

Karnali Traders

सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी मनोनयनको केही समयअघि यसविषयमा औपचारिक निर्णय गरिने बताए।

Arus

उनले भोली १६ गते उपनिर्वाचनमा भाग लिनका लािग दल दर्ता गरिने बताए। गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट सभापति लामिछाने विजयी भएका थिए। तर, नागरिकता विवादमा मुछिएका कारण उनको सांसद पद गएको थियो। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.