सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेका आठ मन्त्रीले बुझाए राजीनामा

20
Sana Kishan

नेकपा एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनीहरूले राजीनामा बुझाएका हुन्।

एमालेको सचिवालय बैठकले आज सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

Arus
Karnali Traders

प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री बिमला राई पौड्याल, रक्षा मन्त्री हरीराज उप्रेती, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, कृषी तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाह, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राइ सहभागी थिए।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रियत प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो। राप्रपाले समर्थनसमेत फिर्ता लिँदा रास्वपा भने सरकारलाई दिएको समर्थन कायमै राखेको छ। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.