सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योती माविको ८औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

126
Sana Kishan

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाँसीमा रहेको जनज्योती माध्यामिक विद्यालयको बार्षिकोत्सप तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमका विच जनज्योती माध्यामिक विद्यालयको ८ औँ बार्षिकोत्सव सम्पन्न भएको हो । विद्यालयका प्रद्यानाध्यापक सुरेन्द्रराज जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा प्रतिबद्धता जाहेर गरेका छन ।

Arus
Karnali Traders

कार्यक्रममा उत्कृष्ठ विद्यार्थी सहितलाई पुरस्कृतका साथै विवित लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहितका संसद, राजनीतिक दल एव शिक्षक क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.