सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज प्रतिनिधिसभाको बैठक

21
Sana Kishan

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूची छ।

Karnali Traders

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि मात्रै रहेको संसद सचिवालयले जनाएको छ।

Arus

संघीय संसद बैठकमा सरकारले ‘बिजनेस’ दिन नसक्दा बैठक विशेष र शून्य समयमा सांसदहरुले धारणा राख्नमै सीमित भइरहेको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.