सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्रबार त्रिविका सबै आंगिक क्याम्पसमा शोक विदा

457
Sana Kishan

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भोलि (शुक्रबार) त्रिविका सबै आंगिक क्याम्पसमा शोक विदा दिने निर्णय गरेको छ।

त्रिविले बिहीबार सूचना जारी गरि यस्तो जानकारी दिएको हो। त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा त्रिविले शोक विदा दिएको हो।

Arus
Karnali Traders

फागुन ८ गते उप्रेतीको निधन भएको थियो। त्रिविले पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् सञ्चालन हुने जनाएको छ।

गोदावरी न्युज बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.