सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जेठमा दोलखामा अन्तरराष्ट्रिय स्तरको चेस प्रतियोगिता हुँदै

23
Sana Kishan

दोलखामा आगामी वर्षको जेठमा अन्तरराष्ट्रिय स्तरको चेस प्रतियोगिता सञ्चालन हुने भएको छ।

सदरमुकाम चरिकोटमा २०८० साल जेठ ५ गतेदेखि ९ गतेसम्म स्वर्गीय पूर्वमन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपालको आयोजना, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान दोलखा र दोलखा जिल्ला बुद्धिचाल संघको सहयोगमा प्रतियोगिता गर्न लागिएको हो।

Arus
Karnali Traders

चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठका अनुसार दोलखामा पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित जिल्लामा अन्तरराष्ट्रिय स्तरको चेस प्रतियोगिता गर्न लागिको हो।

प्रतियोगितामा नेपाल सहित विभिन्न देशका खेलाडी सहभागी हुनेछन्। खेलमा प्रथम हुने विजयी प्रतियोगीले नगद १ लाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुने प्रतियोगीले ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.