सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माघ २७ मा संघीय संसदको दुवै सदनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

45
Sana Kishan

राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन।

Arus
Karnali Traders

थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.