सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुलशनले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानी गर्ने

१३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो र आज पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय गरेको हो ।

Sana Kishan

बैठकले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानमा गुलशन झालाई चयन गरेको छ । यस्तै अनुशासन उल्लङ्घनको कारबाहीमा परेका सन्दीप लामिछानेको निलम्बन पनि फुकुवा भएको छ । बैठकले कार्यवाहक सचिवबाट प्रशान्तविक्रम मल्लले दिएको राजीनामा स्वीकृत गरेर दुर्गाराज पाठकलाई नयाँ कार्यवाहक सचिवमा नियुक्त गरेको छ ।  उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close