सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

38
Sana Kishan

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Arus

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको आदेशअनुसार बैठक स्थगित गरिएको जानकारी दिए ।

Karnali Traders

उनकाअनुसार बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको हो ।

प्रदेश सरकारले पनि अहिले सम्म पूर्णता पाएको छैन ।

सरकारका मुख्यमन्त्री राजेन्द्र सिं रावल अहिले काठमान्डौ छन ।

उनि विश्वासको मत लिनको लागी गठबन्धनका शिर्ष नेताहरु सँग छलफलमा छन । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.