
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरालाई नेकपा बहुमतका संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले स्वागत गरेका छन । नेकपा बहुमत सेती महाकाली कर्णाली ब्यूरोको बैठक तथा प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष महरालाई बहुमतका संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले स्वागत गरेका हुन । नेकपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र ऐरीले यस अघि नै बहुमतमा प्रवेस गरेका वडाध्यक्ष महरालाई केन्द्रीय नेतृत्वले स्वागत गरेको बताए । वडाध्यक्ष महराले वडाध्यक्षबाट राजिनामा लिएर फिर्तालिएका छन । माओवादीबाट जितेपनि अहिले नेकपा बहुमततिरै लागेका छन । जनसरोकार पोस्ट बाट सभार
