सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जित्यो

51
Sana Kishan

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो ।

Karnali Traders

न्युजिल्याण्डले दिएको एक सय ९ रनको सामान्य लक्ष्य भारतले २० ओभर एक बलमा २ विकेट गुमाएर भेटायो । भारतका रोहित शर्माले ५१ र शुभमन गिलले नटआउट ४० रन बनाए ।

Arus

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । भारतका मोहम्मद शामीले तीन तथा वासिङ्टन सुन्दर र हार्दिक पाण्ड्याले दुई÷दुई विकेट लिए । यी दुईदेशबीच तीन खेलको टी–ट्वेण्टी शृङ्खला पनि हुनेछ । उज्यालो अनलाइन  बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.