सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ल्होसारमा तीन दिन सार्वजनिक बिदा

1,511
Sana Kishan

सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ ।

Karnali Traders

गाउँपालिकाले सूचना जारी गर्री तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शनिबारदेखि सोमबार गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

Arus

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय गरेको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.