सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिविको सहुलियतपूर्ण ऋणको आवेदन बन्द हुने

36
Sana Kishan

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आर्थिक प्रशासन महाशाखाले त्रिविबाट उपलब्ध गराइराखेको त्रिवि सहुलियतपूर्ण ऋणको आवेदन यही १० गतेदेखि बन्द गर्ने निर्णय गरेको छ।

Karnali Traders

त्रिविले शुक्रबार सूचना जारी गर्दै त्रिवि सहुलियतपूर्ण ऋण व्यवस्थापन समितिको माघ ३ गते बसेको बैठकले बन्द गर्ने निर्णय गरेको जनाएको हो।

Arus

अत्यधिक संख्यामा आवेदन फारम दर्ता भइसकेका कारण हाललाई बन्द गरिएको सूचनामा उल्लेख छ। अर्को निर्णय नभएसम्मका लागि आवेदन बन्द गरिएको त्रिविले जनाएको छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.