सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनिश्चितकालका लागि बन्द भयो राहदानी वितरण

23
Sana Kishan

राहदानी वितरणको काम अनिश्चितका कालका लागि बन्द भएको छ। राहदानी विभागको सिस्टमको समस्याका कारण राहदानी वितरणको काम बन्द गरिएको विभागले जनाएको छ।

विभागले मंगलवार एक सूचना जारी गर्दै सिस्टममा समस्या आएकाले अर्काे सूचना जारी नभएसम्मका लागि राहदानी वितरणको काम रोकिएको जनाएको छ। सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने प्रवक्ता दुरपदा सापकोटाले बताइन्।

Arus
Karnali Traders

तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ। यता सरकारले विभागमा देखिएको लाइन व्यवस्थापन गर्न निर्देशन दिएको छ।

थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.