सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले हरायो

23
Sana Kishan

इङ्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ गोलले पराजित भयो ।

Karnali Traders

लिभरपुलका इब्राहिम कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि अग्रता लिएको ब्रेन्टफोर्डले थप दुई गोल गर्यो । उसका योने विसाले खेलको ४२औँ र ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले एक गोल फर्काए । उनले खेलको ५०औँ मिनेटमा गोल गरे ।

Arus

ब्रेन्टफोर्डसँग पराजित लिभरपुल १७ खेलमा २८ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ । ब्रेन्टफोर्ड १८ खेलमा २६ अङ्कका साथ सातौँ स्थानमा छ । प्रिमियर लिगमा १६ खेलमा ४३ अङ्कका साथ आर्सनल शीर्ष स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.