सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रथम हिसान भक्तपुर टेबलटेनिसमा दिया र रिजेन विजयी

23
Sana Kishan

प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता–२०७९ मा छात्रातर्फ मोडर्न स्कुल÷कलेज सृजनानगर भक्तपुरका दिया देउला प्रथम भएकी छिन्।

प्रतियोगितामा मोडर्न स्कुल÷कलेज सृजनानगर भक्तपुरकै रवीना श्रेष्ठ दोस्रो र जनप्रेमी स्कुल÷कलेज कौशलटारका देविना पौडेल तेस्रो भए।

Arus
Karnali Traders

हिसान भक्तपुरको आयोजना र मध्यपुर थिमि कमेरोटारस्थित सुप्रिम एकेडेमीको संयोजनमा सञ्चालित प्रतियोगिताको छात्रतर्फ सुप्रिम एकेडेमी कमेरोटारको रिजेन श्रेष्ठ प्रथम भए।

प्रतियोगितामा मोडर्न स्कुल÷कलेज सृजनानगर भक्तपुरका राज कुवर दोस्रो र मोडर्न स्कुल÷कलेज सृजनानगर भक्तपुरकै विकेन डिस्ट तेस्रो भए।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी छात्रा र छात्रतर्फ क्रमशः जनप्रेमी स्कुल÷ कलेज कौशलटारका देविना पौडेल र स्वागत थापा भएका छन्। रेणु त्वानाबासुले अन्नपूर्ण पोस्टमा लेखेकी छन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.