सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विष्णु पौडेल बने सरकारको प्रवक्ता

28
Sana Kishan

सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्।

Karnali Traders

सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो।

Arus

उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ। पौडेल यसअघि २०५३ सालमा पहिलोपटक पटक मन्त्री बने । यस यता उनी २०६५ , २०६७ ,२०७२ र २०७७ मा विभिन्न मन्त्रालयहरु सम्हालिसकेका छन् ।​ गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.