सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेको तर्फबाट बैतडीका सांसद दामोदर भण्डारी मन्त्री बने

नेकपा एमालेको तर्फबाट बैतडीका दामोदर भण्डारी मन्त्री बनेका छन ।

उनले आज नै बिनाबिभागिय मन्त्रीको सपथ लिएका छन ।

Sana Kishan

२०७०,२०७४ र २०७९ मा लगातार जितेका भण्डारी एमाले सुदूरपश्चिम अध्यक्ष पनि हुन् ।

World Link Ads
Mahakali Polytechnic

भण्डारीसँगै एमालेको तर्फबाट प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बनेका छन् ।

यस्तै जनमत पार्टीबाट अब्दुल खान पनि मन्त्री बनेका छन् । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.