सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारमा ३ जना उपप्रधानमन्त्री : विष्णु पौडेल अर्थ, नारायणकाजी भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।

Sana Kishan

यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन् । यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन्। उनीहरूको जिम्मेवारी पछि तोकिनेछ । उपहार खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.