सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देउवा आज बालुवाटार छाड्दै

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

आइतबार ७ दल र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन् ।

Sana Kishan

प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा छन् ।

World Link Ads
Mahakali Polytechnic

देउवा बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारीमा छन् । देउवानिकट स्रोतका अनुसार बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेकाले उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.