सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनशिपमा नेपाल दोस्रो खेलमा पनि पराजित

46
Sana Kishan

२३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनशिपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

Karnali Traders

बङ्गलादेशको ढाकामा  शुक्रवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो । यस्तै हिजो बिहीवार भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

Arus

नेपालले लिग चरणको अन्तिम खेलमा भोलि शनिवार किर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । सेमिफाइनलका खेल पुस १० गते तथा फाइनल खेल ११ गते हुनेछ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.