सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपतिद्वारा पत्रकार महासंघको साधारणसभा उद्‍घाटन

24
Sana Kishan

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन्।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।

Arus
Karnali Traders

साधारणसभा भोलिसम्म चल्नेछ।

कार्यक्रममा राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन्। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.