सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथ पुस १५ गते हुने

सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण कार्यक्रमको मिति सारिएको छ । प्रदेश सभा सचिवालयले पुस ११ गते शपथ ग्रहणको तयारी गरे पनि अब पुस १५ गते सो कार्यक्रम गर्ने मिति सारिएको हो ।

Sana Kishan

यस अघि तय गरिएको मितिमा प्राविधिक कारणले शपथ ग्रहणको कार्यक्रम नहुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

‘अब १५ गते शपथ ग्रहणको कार्यक्रम हुन्छ’, जैशीले भने तयारी भने पूरा भइसकेको छ ।’ गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.