सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजदेखि राजनीतिकरूपमा अर्को जन्म लिएँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो राजनीतिक जन्म भएको बताउनुभएको छ ।

आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पहिलो पटक सांसदको शपथ लिँदा आफूले नागरिकको विषयलाई गम्भीरताका साथ लिएको बताउनुभयो ।

Sana Kishan

उहाँले भन्नुभयो, ‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएको छु । शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिकरूपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमानदारितापूर्वक कार्य गर्नुपर्छ ।’

World Link Ads
Mahakali Polytechnic

महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.