सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका छन् । प्रतिनिधिसभामा शपथ लिएपछि लिङदेनले राप्रपा सरकारमा नजाने बताएका हुन् ।

Sana Kishan

उनले भने , ‘सरकार निर्माणमा हाम्रो चासो छैन । कांग्रेस र एमाले मिलेर सरकार बनोस् भन्ने हो । किन भने स्थिरताका लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ । नभए गठबन्धनको सरकार बनोस् भन्ने हो । सरकार बन्दा हिजोको अवस्थाभन्दा फरक बन्नुपर्छ । ’ अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.