सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोसपा संसदीय दलको नेतामा ठाकुर चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर चयन हुनुभएको छ ।

Sana Kishan

लोसपाको आज बुधवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर चयन हुनुभएको हो । उहाँ महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.