सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोसपा संसदीय दलको नेतामा ठाकुर चयन

20
Sana Kishan

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर चयन हुनुभएको छ ।

Karnali Traders

लोसपाको आज बुधवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर चयन हुनुभएको हो । उहाँ महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.