सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्विटरको सीईओ पद छाड्दै एलन मस्क

ट्विटरका नयाँ सीईओ एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘यो कामका लागि कुनै मूर्ख भेटिनेबित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु।’

Sana Kishan

यसअघि एलन मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछाड्ने भनेर ट्विटरमा पोल गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्ने समेत लेखेका छन् ।

World Link Ads
Mahakali Polytechnic

यस मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले नछाड्न भनेका थिए । मस्कले ट्विटर खरिद गरेदेखि नै उनले ल्याएका परिवर्तनको आलोचना भइरहेको छ। एलोन मस्क टेस्ला र स्पेस एक्सका मालिक पनि हुन्। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.