सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपति समक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

Sana Kishan

राष्ट्रपति भवनमा आयोजना भएको छुट्टाछ्ट्टै विशेष समारोहमा राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

संयुक्त अरब इमिरेट्सका अब्दुल्लाह सइद मुबारक, संयुक्त गणतन्त्र तान्जानियाका अनिसा कापुल बेगा र गणतन्त्र सर्बियाका सिनिसा पाभिकले ओहोदाको प्रमाणपत्र पेश गरेका कार्यालयले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.