सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

643
Sana Kishan

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

Karnali Traders

अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका हुन्। मोहना–अत्तरिया ६ लेन सडक अन्तर्गत मोहनपुरमा अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा धनगढी उपमहानगरपालिका ५ जाँइका मोटरसाइकल चालक मीनबहादुर बोहरा घाइते भएका हुन्।

Arus

धनगढीबाट अत्तरियातर्फ गइरहेको सुपप्र ०१ ०१० प ६६२८ नम्बरको मोटरसाइकल बाटो क्रस गरिरहेको सुपप्र ०१ ००१ ह ५०९६ नम्बरको अटोरिक्सासँग ठोक्किएको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.