सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

Sana Kishan

अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका हुन्। मोहना–अत्तरिया ६ लेन सडक अन्तर्गत मोहनपुरमा अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा धनगढी उपमहानगरपालिका ५ जाँइका मोटरसाइकल चालक मीनबहादुर बोहरा घाइते भएका हुन्।

धनगढीबाट अत्तरियातर्फ गइरहेको सुपप्र ०१ ०१० प ६६२८ नम्बरको मोटरसाइकल बाटो क्रस गरिरहेको सुपप्र ०१ ००१ ह ५०९६ नम्बरको अटोरिक्सासँग ठोक्किएको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.