सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

सेती नदीमा बगेर एक जनाको ज्यान गयो

55
Sana Kishan

डोटीमा सेती नदीमा बगेर एक जनाको ज्यान गएको छ । नदीमा बगेर शिखर नगरपालिका २ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको ज्यान गएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।

Karnali Traders

भागेश्वर मन्दिर नजिक सेती नदीमा बगेर बोगटीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बोगटीको शव मन्दिरदेखि झन्डै चार सय मिटरको दुरीमा भेटिएको हो ।

Arus

स्थानीयले नदीमा शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोगटी चिप्लिएर नदीमा खस्दा बगेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.