सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व कप फुटबल : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

43
Sana Kishan

विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् ।

Karnali Traders

जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह ’ई’ बाट विजेता र क्रोएसिया समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

Arus

यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह ’जी’ को विजेता र दक्षिण कोरिया समूह ’एच’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.