सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोलखाको प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

38
Sana Kishan

दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन्। केसीले १९ हजार चार सय १४ मत ल्याएका छन् भने लामाले १७ हजार पाँच सय ९५ मत ल्याएका छन्।

Karnali Traders

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभातर्फ मतगणना भने जारी छ। अहिलेसम्म एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी माओवादीका उम्मेदवार गंगा कार्कीभन्दा अघि छन्। उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.