सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इलाम १ बाट झलनाथ पराजित, महेश विजयी

Far weast coaching ad
81
Sana Kishan

पूर्वप्रधामनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल पराजित भएका छन्।

उनी नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६५६ मतान्तरले पराजित भएका हुन्।

Arus
Karnali Traders

इलाम क्षेत्र १ मा बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ४३ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। प्रतिनिधिसभातर्फको गणना सकिए पनि बस्नेत विजयी भएको घोषणा गर्न भने बाँकी छ।

यसअघि इलाम क्षेत्र २ मा पनि नेकपा एमालेकै सुवास नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले हराउँदै विजयी भइसकेका छन्। थाहा खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.