सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सवारी लाइसेन्सको अनलाइन आवेदन आजदेखि खुल्ला

Far weast coaching ad
77
Sana Kishan

आइतबारदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुलेको छ।

Karnali Traders

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन: सुचारु भएको जानकारी दिएको हो।

Arus

गएको आइतबार मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १ बाट अनलाइन आवेदन बन्द गरेको थियो। अब भने सर्वसाधारणहरूले चालक अनुमतिपत्रको लागि आवेदन दिन सक्ने छन् । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.