सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट विजयी

Far weast coaching ad
65
Sana Kishan

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्। ८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

ठाकुरले जसपाका उम्मेदवार हरिनारायण यादवलाई हराए। हरिनारायणले १४ हजार ३ सय २५ मत मात्रै ल्याए।

Arus
Karnali Traders

यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत ल्याए भने नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत ल्याए। जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत ल्याएका छन्।

उपहार खबर बाट

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.