
सुदुरपश्चिममा बाजुरा बाहेक प्रदेस सभा तर्फको ३० प्रत्यक्ष सिट को नतिजा सार्बजनिक भएको छ । जस मध्य नेपाली काँग्रेसले ११ सिटमा जित निकालेको छ यस्तै माओबादीले ८ सिट जितेको छ ।

पहिलो पटक निर्बाचनमा सहभागी भएको नागरिक उन्मुक्ती पार्टीले ५ सिट जितेको छ । नेकपा एमालेले भने ३ सिटमा सिमित भएको छ ।

यस्तै यो प्रदेशमा एकिकृत समाजबादीले २ सिट जितेको छ भने १ सिटमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन । गोदावरी न्युज बाट
