सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको बुढीनन्दामा रोकिएको मतदान मंसिर १० गते भोलि हुने

Far weast coaching ad
77
Sana Kishan

बाजुरा – जिल्लाको बुढीनन्दा नगरपालिका ५ मा रोकिएको मतदान भोली शनिबार हुँदैछ। मंसिर ४ मा झडप भएर स्थगित भएको मतदान मंसिर १० गते शनिबार हुन लागेको हो।

Karnali Traders

‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिबार मतदानका लागि प्रक्रिया अघि बढेको छ’, निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, ‘मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ। अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ।’

Arus

उक्त क्षेत्रमा मंसिर ४ आइतबार मतदानका क्रममा झडप भएको थियो । त्यस क्रममा एक जनाको मृत्यु भएको थियो । त्यस्तै, सोही घटनामा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको थियो । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.